Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक


  • 1.6K
    Shares

    राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

    काठमाडौँ । संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । 

    शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

    सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।राष्ट्रियसभाको उपाध्यक्ष पद झण्डै एक वर्षदेखि रिक्त छ ।

    rastriyasava

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १७:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij