Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक पेरिसडाँडामा सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक पेरिसडाँडामा सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने


  • 1.5K
    Shares

    माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक पेरिसडाँडामा सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादीले जनाएको छ ।

    आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।

    बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराएका थिए । साथै बैठकमा उनले फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - ११:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij