Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अनिवार्य अवकाश हुने शिक्षकको नामावली सार्वजनिक, कुन जिल्लाबाट कति? (नामावलीसहित)

अनिवार्य अवकाश हुने शिक्षकको नामावली सार्वजनिक, कुन जिल्लाबाट कति? (नामावलीसहित)


  • 24.3K
    Shares

    अनिवार्य अवकाश हुने शिक्षकको नामावली सार्वजनिक, कुन जिल्लाबाट कति? (नामावलीसहित)

    राष्ट्रिय किताब खाना (शिक्षक) ले २०७९–१०–०१ देखि २०८० असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक गरेको छ ।

    ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाईलाई सम्बोधन गर्दै शिक्षा नियमावली २०५९, (संशोधन सहित) नियम १२६ उपनियम (घ) वमोजिम नामावली सार्वजनिक गरेको हो ।

    शिक्षकहरूको किताबखानामा रहेको वैयक्तिक विवरण फारामको आधारमा प्रविष्ट गरिएको सूचना प्रणालीबाट तयार गरिएको नामावली सार्वजनिक गरेको हो ।

    कतिपय शिक्षकको नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति फरक फरक रहन सक्ने भएकाले एकाईमा भएको अभिलेखसँग भिडाई किताबखानाबाट पठाईएको अवकाश सम्बन्धि विवरणमा कुनै फरक परेमा सम्बन्धित शिक्षकबाट प्रमाण सहित पेश गर्न सूचनामा उल्लेख गरेको छ।

    शिक्षा नियमावली, २०५९ (संशोधन सहित) नियम १३१ (१) वमोजिम अनिवार्य अवकास गर्न किताबखानाको पुस १ को निर्णयानुसार  निदेर्शशन दिएको छ ।

    नामावली हेर्नुहोस्

    कुन जिल्लाबाट कति शिक्षक अवकाश हुँदैछन् हेर्नुहोस्ः

    ताप्लेजुङ

    पाँचथर 

    इलाम

    झापा

    मोरङ

    सुनसरी

    धनकुटा

    तेह्रथुम

    सङ्खुवासभा

    भोजपुर

    सोलुखुम्बु

    ओखलढुङ्गा

    खोटाङ

    उदयपुर

    सप्तरी

    सिराहा

    धनुषा

    महोत्तरी

    सर्लाही

    बारा

    पर्सा

    रौतहट 

    सिन्धुली

    रामेछाप

    दोलखा

    सिन्धुपाल्चोक

    काभ्रेपलान्चोक

    ललितपुर

    भक्तपुर

    काठमाडौँ

    नुवाकोट

    रसुवा

    धादिङ

    मकवानपुर

    चितवन

    लमजुङ

    तनहुँ

     गोरखा

    स्याङ्जा

    कास्की

    मनाङ

    मुस्ताङ 

    म्याग्दी

    नवलपरासी पूर्व 

    नवलपरासी पश्चिम

    पर्वत

    बाग्लुङ

    गुल्मी

    पाल्पा

    रुपन्देही

    कपिलवस्तु

    अर्घाखाँची

    प्युठान

    रोल्पा

    पूर्वी रुकुम 

    पश्चिम रुकुम 

    बाँके

    बर्दिया

    दाङ

    सल्यान 

    सुर्खेत

    दैलेख

    जाजरकोट

    डोल्पा

    जुम्ला   

    कालिकोट 

    मुगु 

    हुम्ला

    बझाङ

    बाजुरा

    अछाम

    डोटी

    कैलाली 

    कञ्चनपुर

    डडेल्धुरा

    बैतडी

    दार्चुला

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - ११:३९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij