Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन

सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन


  • 14.2K
    Shares

    सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले १ कक्षामा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    केन्द्रले प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने जस्ता कार्य भएका भए आआफ्नो क्षेत्रभित्र अनुगमन गरी उक्त कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय र सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय इकाईहरूलाई निर्देशन दिएको छ ।  

    ecd class.JPG

    प्रकाशित मिति :माघ २ २०७९ सोमवार - १२:१४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij