२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएको छ ।
माघ २ गते २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७९ मनाउनका लागि केन्द्रको योजना तथा अनुगमन शाखाले आज पत्र पठाएको हो ।
स्थानीय तह र इकाई मातहतका विद्यालयहरूमा भूकम्पसम्बन्धी विविध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न केन्द्रले अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij