Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो, चाँदीको कति?

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो, चाँदीको कति?


  • 1.4K
    Shares

    सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो, चाँदीको कति?

    शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

    अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

    आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

    बिहीबार सुनको मूल्य एक लाख ३ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ९ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ थियो । यसअघि पुस २५ गते सुनको मूल्य आजकै बराबर थियो ।

     

    प्रकाशित मिति :पौष २९ २०७९ शुक्रवार - ११:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij