Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोग: गण्डकी प्रदेशका मावि,निमावि र प्रावि तहका शिक्षकको बढुवा(नामावलीसहित)

शिक्षक सेवा आयोग: गण्डकी प्रदेशका मावि,निमावि र प्रावि तहका शिक्षकको बढुवा(नामावलीसहित)


  • 3.4K
    Shares

    शिक्षक सेवा आयोग: गण्डकी प्रदेशका मावि,निमावि र प्रावि तहका शिक्षकको बढुवा(नामावलीसहित)

    शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा माध्यमिक तह, निम्न माध्यमिक तह, द्धितिय श्रेणी र प्राथमिक तह प्रथम श्रेणीकको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ ।

    शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, गण्डकी प्रदेशको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।

    बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नामावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।

    बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

    प्रकाशित मिति :पौष २४ २०७९ आइतवार - ११:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij