Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

७५३ वटै स्थानीय तहहरूलाई केन्द्रले गर्यो यस्तो पत्रचार

७५३ वटै स्थानीय तहहरूलाई केन्द्रले गर्यो यस्तो पत्रचार


  • 3.2K
    Shares

    ७५३ वटै स्थानीय तहहरूलाई  केन्द्रले गर्यो यस्तो पत्रचार

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापनबारे ७५३ वटै स्थानीय तहहरूलाई पत्रचार गरेको छ ।

    केही सामुदायिक केन्द्रहरू प्रभावकारी ढङ्गबाट सञ्चालन हुन नसकेको र स्थानीय तहबाट अनुदान प्राप्त नभएको गुनासो केन्द्रसमक्ष आएकोले व्यवस्थापनमा सहजीकरण गर्न गएको मंगलबार पत्राचार गरेको हो । केन्द्रले १५ वटा निर्णय गरी स्थानीय तहलाई निर्देशनसमेत दिएको छ ।

    पत्र हेर्नुहाेस् 

    प्रकाशित मिति :पौष २४ २०७९ आइतवार - ११:२०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij