२०८२ भाद्र ३ गते मंगलवार
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाका लागि पाठ्यक्रम तयार पारेको हो ।
आयोगले स्वास्थ्य शिक्षा शिक्षण,विद्यालय स्वास्थ्य कार्याक्रम,सुरक्षा तथा प्राथमिक उपचार, स्वास्थ्य जीवन शैली, खेल र योग, र योग पाठ्यवस्तुबाट हरेकको एउटा एउटा १० नम्बरको प्रश्न १० सोद्नेगरीको विशिष्टीकरण तालिकासहितको पाठ्यक्रम सार्वजनिक गरेको छ ।
त्यसैगरी, खण्ड खमा मानव शरीर विज्ञान, पोषण, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, मानसिक स्वास्थ्य, यौनिक तथा प्रजनन् स्वास्थ्यबाट हरेक पाठबाट एउटा एउटा १० नम्बरको प्रश्न सहित जम्मा १०० पूर्णाङ्कको विषयगत लिखित परीक्षाका लागि पाठ्यक्रम सार्वजनिक गरेको छ ।
माध्यमिक तह, तृतीय श्रेणी, स्वस्थ्य शिक्षा विषयको पाठयक्रम २०७९
त्यसैगरी, आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सूची प्रकाशन गरेको छ ।
शिक्षक सेवा आयोग मनयमावली, २०५७ को नियम २४ को उपनियम (३) र (४) ले गरेको व्यवस्था अनसुार माध्यमिक तह, ततृीय श्रेणी, शिक्षक पदको लागि आयोगको निर्णय अनसुार देहाय करार सूची प्रकाशन गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij