Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोग: निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न् !

शिक्षक सेवा आयोग: निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न् !


  • 2.3K
    Shares

    शिक्षक सेवा आयोग: निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न् !

    शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

    आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर, आयोगले माग गरेको ६४७ पदमा शिक्षक छनोट नै हुन नसकेको प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनले भने, ‘हामीले विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेन ।’

    गणित विज्ञान, विज्ञान र गणित विषयमा माग अनुसार शिक्षकले परीक्षा पास गर्न नसकेका हुन् ।

    प्रकाशित मिति :पौष १९ २०७९ मंगलवार - १६:३९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij