Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

७७ वटै इकाईलाई केन्द्रले दियो यस्तो निर्देशन (निवेदनको ढाँचासहित)

७७ वटै इकाईलाई केन्द्रले दियो यस्तो निर्देशन (निवेदनको ढाँचासहित)


  • 5.4K
    Shares

    ७७ वटै इकाईलाई केन्द्रले दियो यस्तो निर्देशन (निवेदनको ढाँचासहित)

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अस्थायी शिक्षकले पाउने सेवासुविधा सम्बन्धमा ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई यहि पुस ६ गते बुधबार पत्र पठाएको छ । केन्द्रको शिक्षक व्यवस्थापन शाखाले इकाईलाई पत्र पठाएको हो ।

    शिक्षा मन्त्रालयले २०७५ साल चैत ११ गते सचिवस्तरीय निर्णय गरी अस्थायी शिक्षकहरूलाई शिक्षा ऐन २०२८ (संशोधन सहितको) को दफा ११ अनुसार सुविधा प्राप्त गर्नेगरी निर्णय गरेको थियो । 

    उक्त सुविधा लिन छुट भएका, योग्यता प्राप्त शिक्षकहरूले सूचना प्रकाशन भएको ३० दिनभित्र आवश्यक कागजातसहित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा निवदेन दिन आग्रह गरिएको छ । 

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १६:१५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij