शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी र गण्डकी प्रदेशको गणित, विज्ञान र गणित विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ ।
आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको गणित, विज्ञान र गणित विज्ञान विषयको नतिजा प्रकाशन गरेको हो ।
यहाँबाट हेनुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=248&fn=LUMBINI%20AND%20GANDAKI%20RESULT%20FINAL.pdf