Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत- विष्णु पौडेल प्रस्तावक, सुवास नेम्वाङ समर्थक

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत- विष्णु पौडेल प्रस्तावक, सुवास नेम्वाङ समर्थक


  • 2.0K
    Shares

    एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत- विष्णु पौडेल प्रस्तावक, सुवास नेम्वाङ समर्थक

    नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

    मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिए ।

    उनका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १७:१४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij