Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

आज ह्वात्तै घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज ह्वात्तै घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


  • 589
    Shares

    आज ह्वात्तै घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको मूल्य आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो ।

    यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेर तोलामा ७ हजार ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - ११:०९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij