Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

यसरी भयो शेखर-गगनबीच ‘गिभ एण्ड टेक’ को सहमति

यसरी भयो शेखर-गगनबीच ‘गिभ एण्ड टेक’ को सहमति


  • 2.3K
    Shares

    यसरी भयो शेखर-गगनबीच ‘गिभ एण्ड टेक’ को सहमति

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरुद्ध उम्मेदवारीका लागि इतर समूहबाट महामन्त्री गगन थापालाई अघि सार्न शेखर र गगनबीच ‘गिभ एण्ड टेक’ को सहमति भएको छ ।

    अहिले गगनलाई संसदीय दलको नेतामा साथ दिने र आगामी १५औं महाधिवेशनमा सभापतिका लागि गगनले कोइरालालाई समर्थन गर्ने सहमति भएको सांसद सुनिल शर्माले जानकारी दिए ।

    बसेरा होटलमा भर्खरै सकिएको बैठकमा ३८ सांसद सहभागी भएको शर्माले बताए ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १३:२५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij