Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संसदीय दलको साझा उम्मेदवार बनाउन शेखर–गगन पक्ष छलफलमा

संसदीय दलको साझा उम्मेदवार बनाउन शेखर–गगन पक्ष छलफलमा


  • 2.2K
    Shares

    संसदीय दलको साझा उम्मेदवार बनाउन शेखर–गगन पक्ष छलफलमा

    काठमाडौं । संसदीय दलमा एकमात्र उमेदवार बनाउन कांग्रेस संस्थापन इतरका शीर्ष  नेताहरूको बैठक अहिले जारी छ ।

    छलफलमा सहभागी एक सांसद्का अनुसार केहीबेर अघि साझा छलफल गरिएको थियो । तर, सहमति जुट्न नसके पछि पुनः बैठक बसेको हो । उक्त बैठकमा संसदीय दलका आकांक्षीहरू शेखर कोइराला र महामन्त्री गगन थापालाई बैठक बाहिर राखिएको छ। 

    “उमेदवारहरुलाई बाहिर राखेर हामी पुनः छलफलमा बसेका छौँ,” बैठकमा सहभागी एक सांसदले भने । ती सांसदले स्थान भने खुलाउन चाहेनन् । संसदीय दलको निर्वाचन बुधबार हुँदै छ ।

    प्रकाशित मिति :पौष ४ २०७९ सोमवार - १६:००:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij