२०८२ माघ १६ गते शुक्रवार
नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता छान्ने भएको छ। निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।
कांग्रेसको संसदीय दलको नेतमा प्रतिस्पर्धा गर्न चाहनेले ५१ हजार रुपैयाँ दाखिल गरेर उम्मेदवारीका लागि दरखास्त दिनुपर्नेछ।
हाल कांग्रेसमा संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको नाम चर्चामा छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij