Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

म्याद थपबारे केन्द्रले जारी गर्‍याे यस्तो पत्र (पत्रसहित)

म्याद थपबारे केन्द्रले जारी गर्‍याे यस्तो पत्र (पत्रसहित)


  • 3.0K
    Shares

    म्याद थपबारे केन्द्रले जारी गर्‍याे यस्तो पत्र (पत्रसहित)

     शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले यहि मंसिर ३० गतेसम्म बैंक खाता प्रबिष्टिका लागि म्याद थपेको जनाएको छ ।

    सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरूका लागि विपन्न लक्षित छात्रावृत्तिका लागि बैंक खाता खोल्न स्थानीय तहहरूकाे नाममा केन्द्रको समावेशी शिक्षा शाखाले पत्राचार गरेकाे छ ।

    पत्र 

    educations.JPG
     

     

    प्रकाशित मिति :मंसिर २३ २०७९ शुक्रवार - १३:५२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij