Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो सामाजिक विषयको नतिजा (नतिजासहित)

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो सामाजिक विषयको नतिजा (नतिजासहित)


  • 3.2K
    Shares

    शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो सामाजिक विषयको नतिजा (नतिजासहित)

    शिक्षक सेवा आयोगले सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको असार ११ गते लिएको खुला प्रतियोगात्मक लिखित विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    आयोगले प्रदेश १, मधेश, बागमती, कर्णाली प्रदेशको सामाजिक विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । 

    नतिजा

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - ११:२८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij