Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको नतिजा प्रकाशन (नतिजा सहित)

प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको नतिजा प्रकाशन (नतिजा सहित)


  • 4.5K
    Shares

    प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको नतिजा प्रकाशन (नतिजा सहित)

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । 

    आयोगले गत असार ११ गते लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

    आयोगले लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीलाई अन्तर्वार्ताका लागि आगामी पुस २ र ३ गते सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयमा उस्थित हुन समेत सूचित गरेको छ ।

    यहाँबाट हेर्नुहोस नतिजा :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=238&fn=website%20suchana%20eng%2012-1-2079%20pradesh%201%20and%20madhesh.pdf

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - १२:५७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij