Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आयोगले सार्वजनिक गर्यो नेपाली र संस्कृत व्याकरणको नतिजा (नतिजासहित)

आयोगले सार्वजनिक गर्यो नेपाली र संस्कृत व्याकरणको नतिजा (नतिजासहित)


  • 3.1K
    Shares

    आयोगले  सार्वजनिक गर्यो नेपाली र संस्कृत व्याकरणको नतिजा (नतिजासहित)

    शिक्षक सेवा आयोगले नेपाली र संस्कृत व्याकरण विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले  मधेश, बागमती, गण्डकी, लुम्बिनी, प्रदेशको नेपाली विषयको  र प्रदेश १, बागमती र गण्डकीको संस्कृत व्याकरण विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको हो ।

    निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाकोअसार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित  विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

    नेपाली/संस्कृत व्याकरण विषयको  नतिजा

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १३:४५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij