२०८२ भाद्र ३ गते मंगलवार
शिक्षक सेवा आयोगले शिक्षकहरुको बढुवा नामावलीमा चित्त नबुझी आयोगमा पर्न आएका उजुरीका आधारमा बढुवा पुनरावलोकन गरेको छ । बढुवा सिफारिस समितिबाट सिफारिस भएका बढुवा शिक्षकहरुले बढुवा पुनरावलोकन गरेको हो ।
आयोगले नियमावली २०५७ को नियम ३४ बमोजिम पुनरावलोकन गर्दा केही जिल्लाको फेरवदल भएको छ भने कहीको यथावत कायम भएको छ ।
हेर्नुहोस नामावली :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij