Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोग: नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोग: नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)


  • 8.3K
    Shares

    शिक्षक सेवा आयोग: नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

    शिक्षक सेवा आयोगले नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको हो ।

    निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदकोखुला प्रतियोगात्मक परीक्षाकोअसार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित  विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

    नतिजा

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - १२:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij