Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विद्यालय कर्मचारीहरूलाई सदस्यता शुल्क बुझाउन समितिले दियो यस्तो निर्देशन

विद्यालय कर्मचारीहरूलाई सदस्यता शुल्क बुझाउन समितिले दियो यस्तो निर्देशन


  • 3.5K
    Shares

    विद्यालय कर्मचारीहरूलाई सदस्यता शुल्क बुझाउन समितिले दियो यस्तो निर्देशन

    नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई सदस्यता शुल्क (लेवी) बुझाउन निर्देशन दिएको छ ।

    राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले यहि मंसिर १८ गतेभित्र सिद्धार्थ बैंकको पत्रमा उल्लेखित खाता नम्बरमा जम्मा गर्न निर्देशन दिएका हुन् ।

    सो समयभित्र उल्लेखित कार्य नभएमा राष्ट्रिय परिषद् तत्काल स्थगित गरिने जानकारी गराइएको छ । 

    karmachari.jpg

     

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १६:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij