Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिटिइभिटीद्धारा निशुल्क छात्रवृत्ती कोटाको उम्मेदवारको नामावली सार्वजनिक

सिटिइभिटीद्धारा निशुल्क छात्रवृत्ती कोटाको उम्मेदवारको नामावली सार्वजनिक


  • 2.3K
    Shares

    सिटिइभिटीद्धारा निशुल्क छात्रवृत्ती कोटाको उम्मेदवारको नामावली सार्वजनिक

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेशले डिप्लोमा प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहको निशुल्क छात्रवृत्ती कोटाको बैकल्पिक सूचिमा रहेका उम्मेदवारहरुको नतिजा प्रकाशन गरेको छ ।

    डिप्लोमा प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९/०८० को लागि शिक्षण संस्थाहरुमा सञ्चालित विभिन्न विषयहरुका लागि निशुल्क छात्रवृत्ती कोटाका आवेदन फारमा भरेका परीक्षार्थीहरुको बैकल्पिक सूचि प्रकाशित गरेको हो ।

    यहाँबाट होर्नुहोस सूची :

    http://202.166.206.52:5580/

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १०:२०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij