Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नियम विपरीत लिइएको सेवा शुल्क फिर्ता गर्न लघुवित्तलाई राष्ट्र बैंकको यस्तो निर्देशन

नियम विपरीत लिइएको सेवा शुल्क फिर्ता गर्न लघुवित्तलाई राष्ट्र बैंकको यस्तो निर्देशन


  • 1.9K
    Shares

    नियम विपरीत लिइएको सेवा शुल्क फिर्ता गर्न लघुवित्तलाई राष्ट्र बैंकको यस्तो निर्देशन

    नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई नियम विपरीत लिएइको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएको छ। बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त बैंकर्सहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्। 

    राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा सेवा शुल्क वापत १.५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँने व्यवस्था गरेको थियो। 

    तर, अधिकांश लघुवित्त संस्थाहरुले कर्जा भुक्तानीको लागि पुनः नयाँ कर्जा दिँदै सेवा शुल्क असुलेको कारण उक्त सेवा शुल्क फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

    प्रकाशित मिति :कार्तिक २५ २०७९ शुक्रवार - १२:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij