Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आजदेखि सर्वसाधारणले नयाँ नोट पाउने

आजदेखि सर्वसाधारणले नयाँ नोट पाउने


  • 2.3K
    Shares

    आजदेखि सर्वसाधारणले नयाँ नोट पाउने

    आजदेखि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने भएका छन्। दशैँ तिरहाको लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको हो। 

    बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई पनि नयाँ नोट वितरण गरेको हो। आज राष्ट्र बैंक कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण सुरु गरेको हो। 

    अन्य स्थानबाट समेत नयाँ नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय अधिकतम वितरण गरेको हो। जसमा ५, १०, २०, ५०, १०० दरका नोट समावेश छ। राष्ट्र बैंकले १० अर्ब रुपैयाँ नायाँ नोट बजारमा पठाउँदै छ।

    प्रकाशित मिति :भाद्र २६ २०७९ आइतवार - १३:३३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij