Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सनराइज बैंकले दुई अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनमा दियो आवेदन

सनराइज बैंकले दुई अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनमा दियो आवेदन


  • 2.3K
    Shares

    सनराइज बैंकले दुई अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनमा दियो आवेदन

    सनराइज बैंकले २ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । १० वर्ष अवधि र १०.५ प्रतिशत ब्याज प्रदान गर्नेछ  । 

    बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै भदौ २ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको जनाएको छ । बैंकले प्रति इकाई रु. १००० अंकित मूल्यका २ अर्बले हुन् आउने २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । 

    उक्त ऋणपत्र मध्ये १२ लाख अर्थात् १ अर्व २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८ लाख अर्थात् ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ८ २०७९ बुधवार - १४:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij