Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

भदौ १५ भित्र कक्षा १२ को नतिजा सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी

भदौ १५ भित्र कक्षा १२ को नतिजा सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी


  • 2.6K
    Shares

    भदौ १५ भित्र कक्षा १२ को नतिजा सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गते गर्ने सार्वजनिक गर्ने तयारी गरेको छ । बार्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीले नतिजाको तयारी अन्तिम चरणमा रहेकाले भदौ १५ गते नै नतिजा सार्वजनिक गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

    गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षामा सहभागि परीक्षार्थीहरुको प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको रायामाझी बताउँछन् । ‘नतिजाको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘यही भदौ १५ गते सार्वजनिक गर्ने तयारीमा छौं ।’

    यसवर्ष कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागि भएका थिए ।

    प्रकाशित मिति :भाद्र ६ २०७९ सोमवार - ११:३३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij