Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एनआइसी एसिया क्यापिटलले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिने ?

एनआइसी एसिया क्यापिटलले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिने ?


  • 2.3K
    Shares

    • images
    एनआइसी एसिया क्यापिटलले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिने ?
    images

    एनआइसी एसिया क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको कुरा जनाएको हो ।

    क्यापिटलले बिजनेस डिभलपमेन्ट डिपार्टमेन्ट, कर्पोरेट एडभाइसरी डिपार्टमेन्ट र स्पेसिलाईज्ड इन्भेष्टमेन्ट डिपार्टमेन्ट पदहरुमा केहि संख्यामा कर्मचारी माग गरेको हो । त्यस्तै अकाउन्ट र फाइनान्स डिपार्टमेन्टमा २ जना कर्मचारी माग गरेको हो । सो पदहरुमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले भदौ १० गतेसम्म कम्पनीको इमेल  vacancy@nicasiacapital.com  मार्फत आवेदन दिन सक्नेछन् ।

    sfdf.jpg

    प्रकाशित मिति :भाद्र ५ २०७९ आइतवार - १२:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij