Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एक हप्ता भित्रै कक्षा १२ को नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ तयारी

एक हप्ता भित्रै कक्षा १२ को नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ तयारी


  • 7.3K
    Shares

    एक हप्ता भित्रै कक्षा १२ को नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ तयारी

    काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ।

    नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगिसकेको र अब एक हप्ता लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए। विद्यालयले भद्रगोल तरिकाले अंक पठाएका कारण सिस्टममा काम गर्न नसकिएको र जसका कारण रिजल्ट प्रकाशन गर्न ढिलाइ भएको उनले जानकारी दिए। 

    अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन्।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १६:४४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij