Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

मंसिरमा शिक्षकको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी

मंसिरमा शिक्षकको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी

  • 10.1K
    Shares

    मंसिरमा शिक्षकको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी

    काठमाडौं । शिक्षक सेवा आयोगले आगामी मंसिरमा स्थायी शिक्षकको विज्ञापन गर्ने गरी आर्थिक वर्ष २०७९/८० को पदपूर्तिसम्बन्धि वार्षिक कार्यतालिका केहि दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    अबको केहि हप्ताभित्र नया वार्षिक कार्यतालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको आयोग स्रोतले जनाएको छ । ‘आगामी मंसिरमा स्थायी शिक्षकको नयाँ विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका बनाइरहेका छौँ’, स्रातले भन्यो ‘अबको केहि दिनभित्र पदपूर्तिसम्बन्धि वार्षिक कार्यतालिका सार्वजनिक गर्छौ ।’

    स्रोतका अनुसार उक्त वार्षिक कार्यतालिका सार्वजनिक भएपछि नयाँ रिक्त स्थायी शिक्षकको बाँकी पदपूर्तिको काम अगाडी बढनेछ ।

    प्रकाशित मिति :श्रावण १९ २०७९ बिहिवार - १४:०१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij