Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मागियो प्रस्ताव, यस्तो छ केन्द्रले जारी गरेको सूचना

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मागियो प्रस्ताव, यस्तो छ केन्द्रले जारी गरेको सूचना


  • 2.7K
    Shares

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मागियो प्रस्ताव, यस्तो छ  केन्द्रले जारी गरेको सूचना

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव माग गरेको छ ।

    शुक्रबार सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।  इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत् प्रस्ताव पेश गर्न सक्नेछन्।

    शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा साउन ९ मा बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो।भौतिक सुविधा विस्तार गर्न चाहने विद्यालयहरूले प्रस्ताव पेश गर्न सक्नेछन् ।

    यस्तो छ सूचना :

    school-rastapati.webp

    प्रकाशित मिति :श्रावण १८ २०७९ बुधवार - १०:४३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij