Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

दिवा खाजा कार्यक्रमबारे सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन

दिवा खाजा कार्यक्रमबारे सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन


  • 6.6K
    Shares

    दिवा खाजा कार्यक्रमबारे सबै स्थानीय तहलाई केन्द्रले दियो यस्तो निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले (योजना तथा अनुगमन शाखा) कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा प्रदान गर्न निर्देशन दिएको छ । केन्द्रले मंगलबार सूचना जारी गरी कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

    गत आर्थिक वर्षसम्म बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट विनियोजन गरेको छ ।

    सोही अनुसार शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम कार्यन्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

    1658384348-NJdp7.jpg

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - १२:१८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij