Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शिक्षा मन्त्रालयलाई वार्षिक शैक्षिक स्थिति प्रतिवेदन पठाउन केन्द्रले गर्यो यस्तो परिपत्र

शिक्षा मन्त्रालयलाई वार्षिक शैक्षिक स्थिति प्रतिवेदन पठाउन केन्द्रले गर्यो यस्तो परिपत्र


  • 4.4K
    Shares

    शिक्षा मन्त्रालयलाई वार्षिक शैक्षिक स्थिति प्रतिवेदन पठाउन केन्द्रले गर्यो यस्तो परिपत्र

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले (योजना तथा अनुगमन शाखा) वार्षिक शैक्षिक स्थिति प्रतिवेदन पठाउन परिपत्र गरेको छ । केन्द्रले साउन १ गते आइतबारको निर्णयअनुसार शिक्षा मन्त्रालयलाई परिपत्र गरेको हो ।

    शैक्षिक कार्यक्रम कार्यान्वयनसँगै प्रतिवेदन प्रणालीलाई सवल र सुदृढ बनाउने सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गरिएका शैक्षिक कार्यक्रमको प्रगति विवरण एकीकृत गर्नुपर्ने भएकाले गत आर्थिक वर्ष २०६८/७९ मा सशर्त अनुदानतर्फ वित्तीय हस्तान्तरण भई प्रदेशमार्फत कार्यान्वयन भएका र प्रदेश तहको आन्तरिक स्रोतबाट विनियोजित बजेटबाट सञ्चालित शैक्षिक कार्यक्रमहरू समेतको आधारमा संलग्न प्रस्तावित ढाँचारमा रही वार्षिक शैक्षिक स्थिति प्रतिवेदन तयार गरी सोको हार्ड कपी केन्द्रअन्तर्गतको योजना अनुगमन शाखामा र सफ्टकपी केन्द्रको इमेल ठेगानामा साउन १५ गतेभित्र पठाइदिन केन्द्रले अनुरोध गरेको छ ।  

    प्रकाशित मिति :श्रावण २ २०७९ सोमवार - १५:३७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij