Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

समायोजनसम्बन्धी प्रारम्भिक प्रतिवेदन पठाउन सबै इकाईलाई केन्द्रकाे पत्राचार

समायोजनसम्बन्धी प्रारम्भिक प्रतिवेदन पठाउन सबै इकाईलाई केन्द्रकाे पत्राचार


  • 5.3K
    Shares

    समायोजनसम्बन्धी प्रारम्भिक प्रतिवेदन पठाउन सबै इकाईलाई केन्द्रकाे पत्राचार

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय नक्शांकन एवम् समायोजनसम्बन्धी प्रारम्भिक प्रतिवेदन पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ ।

    केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले  बुधबार इकाईलाई पत्र पठाउँदै विवरण पठाउन अनुरोध गरेको हो । इकाईले साउन ७ गतेभित्र केन्द्रको इमेल ठेगानामा विवरण पठाउनुपर्ने छ ।

    2.jpg 

    प्रकाशित मिति :आषाढ २४ २०७९ शुक्रवार - १३:११:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij