Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

निम्न माध्यमिक तहकाे परीक्षाबारे आयोगले जारी गर्यो यस्तो सूचना

निम्न माध्यमिक तहकाे परीक्षाबारे आयोगले जारी गर्यो यस्तो सूचना


  • 28.9K
    Shares

    निम्न माध्यमिक तहकाे परीक्षाबारे आयोगले जारी  गर्यो यस्तो सूचना

    निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र प्रिन्ट गर्न सक्ने भएका छन् ।

    शिक्षक सेवा आयोगबाट २०७९ जेठ ९ गते प्रकाशित निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको विज्ञापन २०७९ बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने भएका हुन् ।

    आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल आइडी र पासवर्डबाट लगइन गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

    1657004416-MUgB9.jpg

    प्रकाशित मिति :आषाढ २१ २०७९ मंगलवार - १५:१०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij