२०८२ भाद्र ४ गते बुधवार
सिन्धुलीको कमलामाई नगरपालिकाका इसीडी शिक्षकले पालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएका छन् ।
नगरपालिकाको बैठकले इसीडी शिक्षकले पनि अन्य शिक्षक सरह १० बजेदेखि ४ बजेसम्म पढाउनुपर्ने निर्णय गरेको विरोधमा उनीहरुले पालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएका हुन् ।
१०-४ पढाउनपर्ने भए दरबन्दीका शिक्षक सरह तलबको व्यवस्था, उचित शैक्षिक सामग्री र तालिमको व्यवस्था गर्न उनीहरुले पालिकासँग माग गरेका छन् । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij