Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पाँच व्यावसायिक संस्थाले पाए शिक्षा मन्त्रालयबाट अनुदान

पाँच व्यावसायिक संस्थाले पाए शिक्षा मन्त्रालयबाट अनुदान


  • 2.8K
    Shares

    पाँच व्यावसायिक संस्थाले पाए शिक्षा मन्त्रालयबाट अनुदान

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पाँच व्यावसायिक संस्थालाई अनुदान सहयोग दिने निर्णय गरेको छ ।

    चालु आर्थिक वर्षमा छनोटमा परेका संस्थाहरूलाई मन्त्रालयले कार्यविधिअनुसारको प्रक्रिया पुर्‍याएर एक साताभित्र अनुदान रकम भुक्तानीका लागि निवेदन दिन अनुरोध गरेको छ ।

    अनुदान सहयोग पाउने संस्थाहरू– 
    १. नेपाल गणित समाज 
    २. नेपाल भौगर्भिक समाज
    ३. नेपाल केमिकल सोसाइटी
    ४. जैविध प्रविधि संस्था नेपाल
    ५. नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ

    प्रकाशित मिति :आषाढ १२ २०७९ आइतवार - १२:०६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij