Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षक सेवा आयोग: बढुवा भएका शिक्षकहरुको नामावली सार्वजनिक (नामावलीसहित)

शिक्षक सेवा आयोग: बढुवा भएका शिक्षकहरुको नामावली सार्वजनिक (नामावलीसहित)


  • 43.4K
    Shares

    शिक्षक सेवा आयोग: बढुवा भएका शिक्षकहरुको नामावली सार्वजनिक (नामावलीसहित)

    शिक्षक सेवा आयोगले कार्यसम्पादनका आधारमा  बढुवा सिफारिस भएका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।

    बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय धनकुटाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा नामावली प्रकाशित गरेको हो ।

    आयोगले नियमावली २०५७ (संशोधन सहित)को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १० २०७९ शुक्रवार - १४:४६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij