Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षक सेवा आयोग: यस्तो छ गण्डकी प्रदेशले प्रकाशित गरेको शिक्षक बढुवा सम्बन्धि सूचना (सूचनासहित)

शिक्षक सेवा आयोग: यस्तो छ गण्डकी प्रदेशले प्रकाशित गरेको शिक्षक बढुवा सम्बन्धि सूचना (सूचनासहित)


  • 14.6K
    Shares

    शिक्षक सेवा आयोग: यस्तो छ गण्डकी प्रदेशले प्रकाशित गरेको शिक्षक बढुवा सम्बन्धि सूचना (सूचनासहित)

    शिक्षक सेवा आयोग, गण्डकी प्रदेशले शिक्षकहरुको बढुवाको सूचना प्रकाशित गरेको छ । बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, गण्डकीको विभिन्न मितिको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा गरेको हो । 

    प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

    suchana_4ZfkuqkbGX.jpg

     

    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - ११:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij