Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मेयर बालेन साहलाई इसीडी शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

मेयर बालेन साहलाई इसीडी शिक्षकले बुझाए ध्यानाकर्षण पत्र


  • 5.7K
    Shares

    मेयर बालेन साहलाई इसीडी शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

    काठमाडौंका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षकले मेयर बालेन्द्र साह (बालेन) लाई बुधबार बिहान ध्यानाकर्षण पत्र बुझाएका छन् । 

    चालु आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहले दिनुपर्ने सात हजार रूपैयाँ दिनुपर्ने, आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले राष्ट्रसेवक कर्मचारीको बढाएको १५ प्रतिशत तलब इसीडी शिक्षकमा पनि लागु हुनुपर्ने, महंगीभत्ता, दरबन्दी कायम गर्न पहल गर्नुपर्ने लगायतका माग राखेर मेयर साहको इसीडी शिक्षकले ध्यानाकर्ष गराए ।

    ध्यानाकर्षण पत्र बुझ्दै साहले शिक्षकका मागप्रति सकारात्मक रहँदै समन्वयका लागि १५ नम्बरका वडा अध्यक्षलाई निर्देशन दिए ।

    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १४:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij