Logo

२०७९ आषाढ १५ गते बुधवार

images

तलबका लागि कर्मचारीकाे विवरण पठाउन केन्द्रले गर्यो यस्तो परिपत्र (पत्रसहित)

तलबका लागि कर्मचारीकाे विवरण पठाउन केन्द्रले गर्यो यस्तो परिपत्र (पत्रसहित)

खबर सेन्टर

६ आषाढ २०७९
  • 7.6K
    SHARES
  • images
    तलबका लागि कर्मचारीकाे विवरण पठाउन केन्द्रले गर्यो यस्तो परिपत्र (पत्रसहित)
    images

    देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई विद्यालय तलब नपुगेको कर्मचरी र सवारी चालकको विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमण शाखाले आग्रह गरेको छ ।

    आयोगले आइतबार सूचना जारी गरेर स्वीकृत दरबन्दीअन्तर्गत करारमा नियुक्ति भइ काम गर्दै आएका कर्मचारी (कार्यालय सहयोगी र सवारी चालक) को चालु आव २०७८/०७९ मा तलब नपुग हुने भएमा सोका व्यवस्थाका लागि चालु आव २०७८/०७९ को स्वीकृत कार्यक्रम मध्ये बचत हुने कार्यक्रम र बजेटसहितको विवरण तयार गरी योजना तथा अनुगमन शाखाको इमेलमा २०७९/०३/०६ गतेभित्र आइपुग्ने गरि पठाउन अनुरोध गरेको छ ।

    images
    प्रकाशित मिति :आषाढ ६ २०७९ सोमवार - १२:२७:१९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार