Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्राथमिक तह, द्वितीय श्रेणीकोे नतिजा सार्वजनिक (नतिजासहित)

प्राथमिक तह, द्वितीय श्रेणीकोे नतिजा सार्वजनिक (नतिजासहित)


  • 8.9K
    Shares

    प्राथमिक तह, द्वितीय श्रेणीकोे नतिजा सार्वजनिक (नतिजासहित)

    प्राथमिक तह, द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ७/७८/७९ शिक्षक सेवा आयोगले प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    शिक्षक सेवा आयोगले अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वाका लागि छनोट गरेको हो ।

    छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

    नामावली यहाँबाट हेर्नुहोला :

     

    प्रकाशित मिति :आषाढ २ २०७९ बिहिवार - ०७:०६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij