Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षा मन्त्रालयद्वारा छात्रवृत्तिका लागि दरखास्त माग (फारामसहित)

शिक्षा मन्त्रालयद्वारा छात्रवृत्तिका लागि दरखास्त माग (फारामसहित)


  • 6.3K
    Shares

    शिक्षा मन्त्रालयद्वारा छात्रवृत्तिका लागि दरखास्त माग (फारामसहित)

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिएस्सी एग्रिकल्चर विषय छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक व्याक्तिहरुसँग दरखास्त माग गरेको छ ।


    शैक्षिक वर्ष २०७८ /०७९ मा त्रिभुवन विशवविद्यालयबाट सम्बन्धन प्राप्त गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वर, वैतडी क्याम्पस अफ लाइभ साइन्स पूलबारी दाङ र पृथु टेक्निकल कलेज लमहीमा स्नातक तह बिएस्सी एग्रिकल्चर विषयको निशुल्क छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक व्याक्तिहरुसँग दरखास्त माग गरेको हो ।

    इच्छेक व्याक्तिहरुले जेठ ३० गतेदेखि असार ६ गतेसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको केशर महल शाखामा दिन सकिने छ ।

    दरखास्त फाराम यहाँबाट हेर्नुहोस :

    https://moe.gov.np/assets/uploads/files/No_2_notice_of_BSc_Agriculture_2079-TU.pdf

    प्रकाशित मिति :जेठ ३१ २०७९ मंगलवार - ११:२०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij