२०८२ भाद्र ४ गते बुधवार
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ९/७८/७९ निम्न माध्यामिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २५ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
साथै अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वाका लागि छनोट गरेको हो ।
छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।
नामावली यहाँबाट हेर्नुहोला :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij