Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

मावि तह द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचनासहित)

मावि तह द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचनासहित)


  • 6.1K
    Shares

    मावि तह द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचनासहित)
    images

    शिक्षक सेवा आयोगले माध्यामिक तह द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ११/७८/७९ माध्यामिक तह, द्वितीय श्रेणी २५ प्रतिशतको लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    साथै अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वाका लागि छनोट गरेको हो ।


    छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

    यहाँबाट हेर्नुहोला नामावली :

     

    प्रकाशित मिति :जेठ ३० २०७९ सोमवार - ०९:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij