२०८२ मंसिर ६ गते शनिवार
आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएसंगै आजबाट कारोबार हुँदै छ ।
नेपाल राष्ट्र बैंकको पत्रानुसार यस कम्पनीको सेयर कारोबार फुकुवा गर्न बाधा नरहेको भन्ने व्यहोरा जानकारी पाएसंगै यस कम्पनीको कारोबार फुकुवा भएको हो ।
कम्पनी धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति भएपश्चात २०७६ पौष २ गतेदेखि नेप्सेमा कारोबार रोक्का भएको थियो ।
AKBSL-Release_1654768127392.pdf :To download file click here
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij