Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कोहलपुर नगरपालिका: अत्यधिक गर्मी बढेपछि ५ दिन शिक्षण संस्था बन्द हुने

कोहलपुर नगरपालिका: अत्यधिक गर्मी बढेपछि ५ दिन शिक्षण संस्था बन्द हुने


  • 3.7K
    Shares

    कोहलपुर नगरपालिका: अत्यधिक गर्मी बढेपछि ५ दिन शिक्षण संस्था बन्द हुने

    कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुले सुझाबका आधारमा पाँच दिन २७ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    केही दिनदेखि गअत्याधिक गर्मी भई दैनिक जीवन कष्ठटकर हुँदै गइरहेको अवस्थामा पठनपाठन सञ्चालन गर्न समस्या भएपछि नगर प्रमुख, शिक्षक महासंघ पेशागत घटक क्रेसा, प्याब्सन, एन प्याब्सन तथा सरोकारवालाहरुको राय सुझावका आधारमा ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरीएको शिक्षा शाखा प्रमुख रविलाल मिजारले सूचनामा उल्लेख गरेका छन् । साथै उक्त विदालाई वर्षे विदामा मिलान गरीन समेत बताए ।

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - ११:२९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij