Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षक सेवा आयोगद्धारा आन्तिरिक प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)

शिक्षक सेवा आयोगद्धारा आन्तिरिक प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)


  • 14.2K
    Shares

    शिक्षक सेवा आयोगद्धारा आन्तिरिक प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)

    शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० र ३८ बमोजिम अन्तर्वार्ताका लागि छनोट गर्नेगरी आयोगको २०७९ जेठ २६ गतेको निर्णय अनुसार  नतिजा सार्वजनिक गरेको हो । 

    tsc-result.jpg

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - १०:५२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij